९ कार्तिक ,काठमाण्डौ । बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकहल दाहाल प्रचण्डले पार्टी एकताका लागि अपिल गरिरहेका बेला पूर्वप्रधानमन्त्री तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले… Continue reading बाबुराम प्रचण्डविरुद्ध आगो,देखाईदिए सत्ता लिप्साको ऐना