२० फागुन , काठमाण्डौ। गणतन्त्र नेपालमा पनि केही राजनीतिक दलहरु अझै राजा फर्काउने अभियानमा छन् । विचारधारा एउटै भएपनि उनीहरु विभिन्न समूहमा विभक्त छन् । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ खोजेपछि उनको आर्शीवाद लिएर आफ्नो राजनीतिक उद्धेश्य पूरा गर्ने धाउन्नमा राजतन्त्रको वकाल गर्ने राजनीतिक दल र समूह सक्रिय भएका छन्। फागुन ६ को… Continue reading पूर्वराजाको आर्शीवाद लिन होडबाजी,प्रसाईदेखि कमल र लिङदेनसम्म