११ चैत, काठमाण्डौ । नारायणहिटीमा पुनः फर्किएर बन्द बाकसमा रहेको श्रीपेच धारण गर्ने आफ्नो अभिलाषा पूरा गर्न जनताको साथ मागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । पूर्वराजालाई राजगद्यीमा फर्किने दिवा सपना नदेख्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सुझाव छ । नेसपा(नयाँ शक्ति)का… Continue reading ज्ञानेन्द्र नालायक भन्दै देउवाले गरे राजतन्त्रको च्याप्टरक्लोज