१६ वैशाख, काठमाण्डौ । सरकारी सहिछाप किर्ते मुद्दामा अदालतबाट दोषी ठहर भई एक वर्ष कैदको सजाय सुनाइएपनि लामो समयदेखि फरार रहेकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन अन्ततः जेल चलान भएकी छन् । उनी एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । ६ वर्षदेखि फरारको सूचीमा रहेकी खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी… Continue reading फरार भएको ६ वर्षपछि पूर्वसांसद खातुन जेल चलान