आफ्नै राजदूतको बोली फिर्ता लियो चीनले

१२ वैशाख, एजेन्सी । फ्रान्सका लागि चिनियाँ राजदूतले दिएको अभिव्यक्ति युरोपमा विवादित बनेको छ । राजदूत लु सायले पूर्वसोभियत मुलुकहरुको वैधानिक हैसियतमा प्रश्न उठाएपछि युरोपेली र खासगरी बाल्टिक मुलुकहरु क्रुद्ध भएका छन् । चिनियाँ राजदूतले पूर्वसोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्वसोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’को सम्मान गरेको बताएको… Continue reading आफ्नै राजदूतको बोली फिर्ता लियो चीनले