नासाको डार्ट मिसन सफल, पृथ्वीमा क्षुद्रग्रह नठोक्किने

२८ असोज, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक अन्तरिक्ष यान लाखौं माइल टाढा एउटा क्षुद्रग्रहसँग ठोक्किएको थियो र यसै क्रममा आफ्नो कक्ष परिवर्तन गर्न सफल भएको थियो । ‘सेभ द वल्र्ड’ परीक्षाको नतिजा सार्वजनिक गर्दै एजेन्सीले यो जानकारी दिएको हो । नासाले दुई साताअघि पृथ्वीतर्फ भविष्यका घातक क्षुद्रग्रहहरूको दिशा परिवर्तन गर्ने प्रयासको रूपमा आफ्नो… Continue reading नासाको डार्ट मिसन सफल, पृथ्वीमा क्षुद्रग्रह नठोक्किने