पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सत्ता गठबन्धनको निर्णय

२३ पौष, काठमाण्डौ । सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मदिन, पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ । साझा कार्यक्रममा लेखिएको छ, ’नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै… Continue reading पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सत्ता गठबन्धनको निर्णय