१७ असार, काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले बढेको छ । यसलाई इरान–इजरायल युद्धको असरका रुपमा हेरिएको छ । जुन २ सातापछि नेपालमा देखिएको हो । भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोल ५, डिजेल तथा मट्टितेल ४ र हवाई इन्धनको भाउ प्रतिलिटर ७… Continue reading पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने
Tag: #पेट्रोलियम पदार्थ #मूल्य
पेट्रोलियम पदार्थको घटेको मूल्य आजबाट लागू हुँदै
१६ भदौ, विराटनगर । नेपाल आयल निगमले शनिबार बेलुका घटाएको पेट्रोलियम पदार्थको मूल्य आजबाट लागू हुँदै छ । निगमले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले दाम घटाएको थियो । यस्तै, निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको थियो । एलपी… Continue reading पेट्रोलियम पदार्थको घटेको मूल्य आजबाट लागू हुँदै