२१ मंसिर,एजेन्सी । ब्राजिलियन सिरी ‘ए’को क्लब सान्तोस रेलिगेसनमा परेको छ । महान् खेलाडी पेलेको पूर्वक्लब समेत रहेको सान्तोस १११ वर्षे लामो इतिहासमा पहिलोपटक रेलिगेसनमा परेको हो । बुधबार ब्राजिलको शीर्ष लिग सिरी ‘ए’को अन्तिम चरणको खेलमा फोर्टालेजासँग २–१ ले पराजित भएपछि विश्व फुटबलमा पेले, नेयमारसँगै अरू चर्चित खेलाडी दिएको सान्तोस रेलिगेसनमा परेको हो ।… Continue reading इतिहासमै पहिलोपल्ट रेलिगेसनमा पेलेको क्लब सान्तोस