पोखरामा दुर्घटनाअघि यतिका पाइलटबीच भएको कुराकानी सार्वजनिक

१५ साउन , काठमाण्डौ। २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ । यती एयरलाइन्सको एटीआर ७२ नाइन एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो । काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०ः५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो… Continue reading पोखरामा दुर्घटनाअघि यतिका पाइलटबीच भएको कुराकानी सार्वजनिक