युरोकप भिडन्तः जर्मनी भर्सेस स्पेन तथा पोर्चुगल र फ्रान्स

२१ असार, एजेन्सी । युरोकप २०२४ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आजबाट सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ । स्पेन र जर्मनी बीचको खेल राति ९ः४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२ः४५… Continue reading युरोकप भिडन्तः जर्मनी भर्सेस स्पेन तथा पोर्चुगल र फ्रान्स