१६ मंसिर,एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ । अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ । अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक… Continue reading रोनाल्डोको टोली अल नासरको लज्जास्पद हार