२७ असार,काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत फ्लाइट सेफ्टी स्टाण्डर्डस् विभाग काठमाडौंले अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गरेको पाइएमा कारबाही गरिने बताएको छ।सभा, सम्मेलन, महोत्सव र नयाँ व्यवसायिक कम्पनी खोल्ने प्रयोजनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै देशका विभिन्न ठाउँमा प्याराग्लाईडिङ्ग उडान भएका सूचना प्राप्त भएकोले त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको छ।अनुमति लिएर मात्र यस्ता उडान गर्नुपर्ने प्राधिकरणको… Continue reading अब अनुमतिविनै प्याराग्लाईडिङ्ग उडान गर्न नपाइने