हमासले फेरि हान्यो इजरेलतर्फ रकेट

१९ मंसिर,एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमासले धेरैपछि फेरि इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेलअवीवमाथिको आकाशमा रोकिएको देखिएको छ । उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो । हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको बताएको… Continue reading हमासले फेरि हान्यो इजरेलतर्फ रकेट