उपप्रधानमन्त्री सिंहको नजरमा एमाले-कांग्रेस एक हुनुको कारण यस्तो

३ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे । उनले भने, ‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था… Continue reading उपप्रधानमन्त्री सिंहको नजरमा एमाले-कांग्रेस एक हुनुको कारण यस्तो

प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

३ असार ,काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री प्रकाशमान सिंहले नेपाली काग्रेसको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकासमन्त्रालयको जिम्मेवारी पाएका छन् । ४ दलीय गठबन्धन सरकारमा उनी प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा रहेका छन् । यसअघि पनि पटक पटक मन्त्री भइसकेका सिंहले यसपटक मन्त्रालय सम्हाले लगत्तै विदेशी राजदूत र… Continue reading प्रकाशमान सिंहलाई शक्तिशाली हुने रहर जाग्यो ?

प्रधानमन्त्री बनी नेपालको विकास गर्ने प्रकाशमान सिंहको चाहना

२१ साउन ,काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन ।शनिवार काठमाण्डौमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फर्स्ट म्यानु बनेर देशको विकास गर्ने चाहना राखेका हून। उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा… Continue reading प्रधानमन्त्री बनी नेपालको विकास गर्ने प्रकाशमान सिंहको चाहना