१५ असार, काठमाण्डौ । रोमानियाको सांगीतिक प्रस्तुतिको क्रममा केही दिनअघि आफुलाई बोतल प्रहार भएको घटनाबाट आफु विक्षिप्त बनेको गायक प्रकाश सपुतले बताएका छन् । सपुतलाई एक युवकले बोतल प्रहार गरेका थिए । ती युवकलाई गायक सपुतले पछि माफी पनि दिए। यतिबेला उनले आफू उक्त घटनाबाट मानसिक रुपमा विक्षिप्त भएको बताएका छन्। बिहीबार राति सामाजिक सञ्जालमा… Continue reading बोतल प्रहारपछि प्रकाश सपुत विक्षिप्त