२५ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चुनावी प्रतिस्पर्धामा रोक लगाउन माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपिठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रचण्डको उम्मेदवारी रोकिनुपर्ने र उनीविरुद्ध गम्भीर माधनअधिकार हनन्सहित फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने मागसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले सर्वोच्च अदालतमा… Continue reading प्रचण्डको उम्मेदवारी किन रोक्न माग गरियो ?