‘क्वार्ज किष्टल’ बन्यो भगवती शिला, प्रधानमन्त्रीले गरे प्रतिस्थापन

२३ चैत , काठमाण्डौ । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सो ‘क्वार्ज किष्टल’ लाई गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गराएका हुन् । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा… Continue reading ‘क्वार्ज किष्टल’ बन्यो भगवती शिला, प्रधानमन्त्रीले गरे प्रतिस्थापन