२३ साउन,काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका… Continue reading जापानिज प्रविधि सिकी नेपाली अर्थतन्त्रको विकास गर्ने प्रचण्डको चाहाना