प्रचण्डको बोलीलाई शंकर पोखरेलले हतियार बनाए

२५ माघ , काठमाण्डौ। सरकारले राष्ट्रिय सभामा पेश गरेको ‘सामाजिक सञ्जाल विधेयकले यतिेबेला सामाजिक संजालप्रयोगकर्ता मात्रै होइन प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षधरहरु समेत त्रसित बनेका छन् । यो विधेयकले राजनीतिमा समेत तरंग उत्पन्न भइरहेको छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालसहित विभिन्न दलका सांसदहरुले विधेयकमा राखिएका विषयहरुमा कडा आपत्ति जनाएका छन् ।… Continue reading प्रचण्डको बोलीलाई शंकर पोखरेलले हतियार बनाए