प्रचण्डको भारत भ्रमण तय, १८ गते मोदीसँग भेट

११ जेठ,एजेन्सी । प्रधानमन्त्रीको सपथ खानासाथ पहिलो विदेश भ्रमण भारतबाटै गर्ने भन्दै अन्त कतै नगई बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्ततः आउँदो जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक… Continue reading प्रचण्डको भारत भ्रमण तय, १८ गते मोदीसँग भेट