२६ फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तर द्न्दकालका घटना अदालतमा वहस नहुने शान्ति समझौताको मर्मविपरित सर्वाेच्च अदालतमा अब वहस हुने भएको छ । अदालतले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम… Continue reading सर्वोच्चले प्रचण्डसँग माग्यो लिखित जवाफ/प्रचण्डलाई पक्राउ गर्ने माग पूरा भएन