५ चैत, काठमाण्डौ । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । आइतवार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको पनि बताएका छन् । उनले प्रधानमन्त्री दाहालले… Continue reading कांग्रेस बन्यो सत्तापक्ष,प्रचण्डलाई विश्वासको मत दिने