प्रचण्डले चीनको निम्तो नमान्नेः पहिला भारत जाने

२ चैत, काठमाण्डौ । तेस्रो प्रधानमन्त्रीत्वकालमा पहिलो विदेश भ्रमण भारतबाटै गर्ने सार्वजनिक बयान दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले ढिलैगरि भएपनि आफ्नो सो बोली पूरा गर्ने भएका छन् । पछिल्लो पटक विश्वासको मत लिएलगत्तै प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भएको छ । दाहालले प्रधानमन्त्री भएलगत्तै गत पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण… Continue reading प्रचण्डले चीनको निम्तो नमान्नेः पहिला भारत जाने