२० फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज विहान भेटवार्ता भएको छ । राष्ट्रियसभाको अध्यक्षलाई लिएर माओवादी र कांग्रेसबीच गतिरोध बढिरहेका बेला गठबन्धन दलसँगको बैठकअघि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । सत्ता गठबन्धन दलबीच दूरी बढिरहेको चर्चाका बीच दुई नेताबीच भेटवार्ता भएको हो… Continue reading प्रचण्डले ओलीबीच किन बढ्दैछ भलाकुसारी ?