२३ चैत, काठमाण्डौ । सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् । ‘प्रधानमन्त्रीले चाँडै नाम दिनुहोस् भनेर मागिरहनुभएको छ, पार्टीभित्र छलफल टुंग्याएर एक–दुई दिनमै नाम दिन सभापतिज्यू छलफलमा हुनुहुन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक… Continue reading कांग्रेसी गुटका कारण प्रचण्डले मन्त्री पाएनन्