१० फागुन,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह पुनः एमालेमै फर्किएका छन् । रोचक त के छ भने उनलाई तिनै ओलीले टिका लगाएर पार्टीमा पुनः प्रवेश गराएका छन्, जसलाई उनले गद्यार घोषणा गरेका थिए । ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको… Continue reading केपी ओलीलाई गद्दार भन्ने कुशवाह एमालेमै फर्किए