१८ भदौ, काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको भदौ ९ गते मोटरसाइकलसँगै शव फेला परेको थियो । बर्दिबास नगरपालिका-१२ को सडक छेउमा उनी मृत भेटिएका थिए । सोही रहस्यमय मृत्युको छानबिनका लागि सहयोग गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरूले सामूहिक रूपमा माग गरेका छन् । नेकपा माओवादी… Continue reading वडाध्यक्षको मृत्यु प्रकरण : प्रहरीले झारो टारेको भन्दै सत्ताबाट हटेका प्रचण्डसमक्ष पुगे नेताहरू