प्रचण्ड चीन जाने मिति जुर्याे

२१ साउन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले सेप्टेम्बरको तेस्रो÷चौथो साता प्रचण्डले चीनको भ्रमण गर्ने जानकारी दिएका हुन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’ उनले वर्तमान… Continue reading प्रचण्ड चीन जाने मिति जुर्याे