साउदी आइपुगे रोनाल्डो, यसरी हुँदैछ भव्य स्वागत

१९ पौष, एजेन्सी । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी आइपुगेका छन्। अल–नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुँदैछन्। विश्व प्रसिद्ध फुटबलर रोनाल्डो सोमबार अबेर मड्रिडबाट रियादको किङ खालेद अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। साउदी समय अनुसार राति ११ बजे परिवारसहित आइपुगेका थिए। अल–नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ। स्थानीय… Continue reading साउदी आइपुगे रोनाल्डो, यसरी हुँदैछ भव्य स्वागत