३० वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी जसपाले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ।आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ। यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या सात सय ७८… Continue reading प्रतिनिधि चयन गरी पठाउन जसपाको परिपत्र जारी