आगलागीको प्रदूषणले विश्वभर हरेक वर्ष १५ लाखको मृत्यु

१३ मंसिर , काठमाण्डौ । आगलागीपछि फैलिने वायु प्रदूषण हरेक वर्ष विश्वभरमा १५ लाख मानिसहरुको मृत्युको कारण बनेको छ । मेडिकल जर्नल लान्सेटमा छापीएको एक स्टडीले यसको खुलासा गरेको हो । आश्चार्यजनक के छ भने यस प्रकारका मामिलामा सबैभन्दा धेरै विकासशील देशहरु नै परेका छन् । स्टडीका अनुसार, जलवायु परिवर्तनसंगै जसैजसै जंगलहरुमा आगलागी हुने घटनाहरु… Continue reading आगलागीको प्रदूषणले विश्वभर हरेक वर्ष १५ लाखको मृत्यु