प्रदेश सरकारमाथि किन प्रश्न उठ्यो ?

२ फागुन , विराटनगर। बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय गणतन्त्रको मुख्य उद्देश्य सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउनु थियो। यही सोचका साथ संघ, प्रदेश, र स्थानीय तह गरी तीन तहको सरकार बने। तर, सात वर्ष बित्दा पनि प्रदेश सरकारहरू जनअपेक्षाअनुसार प्रभावकारी बन्न सकेका छैनन्। अनावश्यक खर्च, सत्ता स्वार्थका लागि राजनीतिक लुछाचुडी, र कार्यसम्पादनमा देखिएको कमजोरीका कारण प्रदेश… Continue reading प्रदेश सरकारमाथि किन प्रश्न उठ्यो ?