प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए पक्षमा ५९ र विपक्षमा ३२ विश्वासको मत

२९ पौष,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।

दशैं खुशी र उमङ्गले मनाउने एउटा ठूलो पर्व होःमुख्यमन्त्री राई

१५ असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आम नेपालीहरूको महान चाड बडादशैं–२०७९ को सुखद् अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले नेपाल विविध भाषा धर्म संस्कृतिले… Continue reading दशैं खुशी र उमङ्गले मनाउने एउटा ठूलो पर्व होःमुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकार लाई कोरोना सङ्क्रमण

१७ साउन, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ।सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए। मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो।पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक… Continue reading प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकार लाई कोरोना सङ्क्रमण

“राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं ” : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्को संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् ।प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् ।प्रदेश १ को चालु अधिवेशनबाटै… Continue reading “राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं ” : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई