९ साउन, विराटनगर । दलहरुबीच सहमति जुट्न नसक्दा प्रदेश–१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ । दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् । ७ मध्ये… Continue reading प्रदेश १ को नामाकरणमा अन्योलता, दलहरु आआफ्नो अडानमा कायम