प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

२८ भदौ ,काठमाण्डौ । औद्योगिक राजधानी विराटनगर प्रजातान्त्रिक आन्दोलनको उद्घोषस्थल मात्र नभई ‘प्रधानमन्त्री जन्माउने सहर’ का रूपमा परिचित छ । यसै शृंखलामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सातौं तथा पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । २००७ सालमा विराटनगरमा जन्मेकी कार्कीले बनारसबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी थिइन् । लामो समय वकालतमा सक्रिय रहेकी उनले… Continue reading प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास :छैटौ प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ