प्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

३ मंसिर ,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘डडेल्धुरा… Continue reading प्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी