प्रधानमन्त्री बन्न रामचन्द्रको हुटहुटी

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

१५ मंसिर,काठमाण्डौ । प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मत परिणाम आउँदै गर्दा शीर्ष दलका नेताहरु सरकार गठनको तयारीमा जुटेका छन् । गठबन्धन गरेर चुनावमा होमिएको सत्तारुढ गठबन्धनले अहिले सम्मको परिणामलाई आधार मानेर सरकार बनाउने तयारी रुवरुप आन्तरिक छलफललाई घनिभूत पारिरहेका बेला सत्तारुढ गढबन्धन भित्रबाट प्रधानमन्त्रीका लागि रस्साकस्सी सुरु भएको छ । निर्वाचन पूर्व अवस्थामा नै गठबन्धनको… Continue reading प्रधानमन्त्री बन्न रामचन्द्रको हुटहुटी