८ साउन , काठमाण्डौ । संसद् जस्तो गम्भीर र निर्णयकारीस्थल पनि बेला–बेला हास्यको थलो बन्ने गरेको छ । सांसद र मन्त्री तथा सांसद, सांसदहरू बिचको गफगाफ, मोबाइल प्रेम, बैठक बंक र गहिरो निद्राले संसद्लाई विद्यालयको कक्षा कोठा भन्दा तलको अवस्थामा पुयाईरहेको घटना नौला हैनन् । बुधवारको प्रतिनिधिसभा बैठकमा देखिएको एक यस्तै दृश्य अहिले निकै चर्चामा… Continue reading संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे