प्रधानमन्त्री सोमबार चीन उड्ने, सीसँग मंगलबार भेट,३६ उद्योगीसँगै  

१४ मंसिर, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीको मित्र राष्ट्र चीनको पहिलो औपचारिक भ्रमण १७ मंसिर सोमबारदेखि हुने तालिका  सार्वजनिक भएको छ।  परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको चारदिने भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जानेगरी मन्त्रिपरिषदले प्रस्ताव पारित गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण बिहीबार मात्रै स्वीकृत गरेको थियो।… Continue reading प्रधानमन्त्री सोमबार चीन उड्ने, सीसँग मंगलबार भेट,३६ उद्योगीसँगै