१५ चैत ,काठमाण्डौ। हिन्दु राष्ट्र, राजतन्त्र पुर्नस्थापना, सुशासनसहितका एजेण्डासहित सडक संघर्षमा उत्रिएका राजावादीहरुको आन्दोलनप्रति प्रबुद्ध नागरिकहरुले समेत ऐक्यबद्धता जनाएका छन्। राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको अन्तरक्रियात्मक भेलाले राजावादी आन्दोलनका सन्दर्भमा ६ बुँदे अपिल जारी गर्दै आन्दोलनलाई अनियन्त्रित हुन नदिन सरकार पक्षबाट यथाशीघ्र वार्ता, संवाद र सहमतिका लागि उनीहरूले जोड दिएका छन् । जनआन्दोलनप्रति… Continue reading पत्रकार, उद्योगीदेखि कुटनीतिज्ञसम्म राजावादी आन्दोलनका समर्थक ?