विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी

२६ चैत, झापा । विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले जोखिम न्यूनीकरणमा साझेदारी, हाम्रो… Continue reading विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी