३ भदौ , काठमाण्डौ। आगामी १० वर्षमा १० हजार मेगावाटसम्म नेपालबाट विद्युत खरिद गर्ने बताएको भारतले पछिल्लो पटक थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी गराएको छ । उसले नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ । त्यस्तै, भारतले पहिलो पटक बिहारमा… Continue reading नेपाल दक्षिण एसियाकै प्रमुख विद्युत निर्यातकर्ता बन्ने बाटोमा