नेपालमा विवादित अब्दुल्ला अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक

१४ वैशाख, एजेन्सी । नेपालमा रहँदा चर्चासँगै विवादित छवि बनाएका राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अब अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ… Continue reading नेपालमा विवादित अब्दुल्ला अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक