४ चैत, काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरेका छन् । यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाएका छैनन् । केही दिन अघि मात्रै मैत्रीपूर्ण फुटबलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय फुटबल टिमसँगै अनधिकृतरूपमा १० जना गएपछि मन्त्रीकै निर्देशनमा अखिल… Continue reading प्रशिक्षक नै मानव तस्कर, अब विराजभक्तले नछाड्ने