प्रहरीको घेरामा कोशी प्रदेशसभा, विराटनगरमा निषेधाज्ञा /२ दर्जन ब्यक्ति पक्राउ

१४ जेठ, विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। दोस्रो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। कोशी प्रदेश सभाको बैठक फागुन १७ गतेपछि पहिलोपटक बस्न लागेको हो। फागुन १७ मा बसेको प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्ताव दुई तिहाई… Continue reading प्रहरीको घेरामा कोशी प्रदेशसभा, विराटनगरमा निषेधाज्ञा /२ दर्जन ब्यक्ति पक्राउ