२५ माघ , काठमाण्डौ । विद्यालयलाई राजनीति गर्ने थलोबाट मुक्त राख्नु पर्ने र विश्वविद्यालयलाई राजनीतिमुक्त राख्नु पर्ने अभियानमा थिइन् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ । उनले राजनीतिमा लागिरहेका शिक्षकहरुको सूची तयार गरी कारबाहीकै तयारीमा पुगेकी थिइन । तर राजनीतिक अस्थिरताले गाँजेको नेपालका मन्त्रीको पद कहिले खुस्किने हो टुंगो नहुने अवस्थामा काम गर्दा गर्दै रातारात सत्ता परिवर्तनसहितको दुई… Continue reading विद्यार्थी नेताबाट प्रहरी कुटिए, न टाउको जोगियो न आँखा ,प्रहरीको हात किन बाँधियो ?