२५ माघ,काठमाण्डौ । नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्व डिआइजीको शंखमुलस्थित घरमा बुधबार राति छापा मारेको हो । सहकारी प्रकरणमा जिबी राईसँग मिलिभगत भएको हुनसक्ने आशंकामा उनको घरमा छापा मारेको हो । सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको… Continue reading फरार जिबी राईका पार्टनर पूर्व डिआइजीको घरमा प्रहरीको छापा