२९ साउन, विराटनगर । सुनसरी धरान उपमहानगरपालिकाबाट प्रहरीले एक क्विन्टल गाँजा बरामद गरेको छ । धरान-१५ श्यामचोकबाट पानबारीतर्फ जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीले मंगलबार दिउँसो भारतीय नम्बर प्लेटको डब्लुबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । गस्तीमा रहेका प्रहरीलाई छलेर भाग्न खोज्दा प्रहरीले चाइनिज पेस्तोलबाट एक राउन्ड हवाई फायरसमेत गरेको… Continue reading धरानबाट एक क्विन्टल गाँजा बरामद, भाग्न खोजेपछि प्रहरीको हवाई फायर