‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड

२८ कात्तिक,एजेन्सी । नेपाली अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको… Continue reading ‘प्रेमगीत ३’ ले दिलायो प्रदीपलाई भारतमा डेब्यु अभिनेताको अवार्ड

’प्रेमगीत–३’ ले भारतमा हंगामा, बाहुबलीसँग तुलना

७ असोज, काठमाण्डौ । नेपालको इतिहासमा नै पहिलो पटक हिन्दीमा डब भई हाल भारत लगायत विश्वका विभिन्न राष्ट्रमा प्रर्दशन भईरहेको नेपाली फिल्म ’प्रेमगीत–३’ लाई भारतका दर्शकले भब्य स्वागत गरेका छन्। नेपाल र भारत लगायतका कयौं देशका १२ सय हलमा एक साथ प्रर्दशन भएको ’प्रेमगीत–३’ लाई भारतका दर्शकले धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । त्यहाँका… Continue reading ’प्रेमगीत–३’ ले भारतमा हंगामा, बाहुबलीसँग तुलना

‘प्रेमगीत–३’ कै कारण कलाकार बीच वाकयुद्ध

४ असोज, काठमाण्डौ । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा चर्चा बटुलेको नेपाली चलचित्र ‘प्रेमगीत–३’ यतिबेला नेपालमा भने विवादमा फसकेको छ । चलचित्रको प्रर्दशनीको समयमा चलचित्र विकास बोर्डले यो चलचित्रलाई विदेशी चलचित्रको वर्गमा राखेर थप १५ प्रतिशत कर लगाएको र रातिको समयमा चलचित्र प्रर्दशनमा रोक लगाएको भन्दै चलचित्र निमार्ण पक्ष विकास बोर्डविरुद्ध असन्तुष्ट बनेको छ । यही… Continue reading ‘प्रेमगीत–३’ कै कारण कलाकार बीच वाकयुद्ध